कसरी काम गर्छ?

सरल प्रक्रिया, स्पष्ट भूमिका, स्थानीय प्रभाव

How Kribaat Ads Works

सरल चरणमा तपाईंको विज्ञापन:

सम्पर्क गर्नुहोस्

क्षेत्र बताउनुहोस्

हामी समन्वय गर्छौं

विज्ञापन बोतलमार्फत देखिन्छ

पारदर्शिता

हामी बोतल उत्पादन गर्दैनौं।

हामी बोतल वितरण गर्दैनौं।

हामी केवल विज्ञापन समन्वय गर्छौं।

Kribaat Ads ले ब्रान्ड र पानी कम्पनीबीच समन्वयको सेतुको रूपमा काम गर्छ।

We do NOT manufacture bottles. We do NOT distribute bottles. We ONLY manage advertising placement and coordination.